site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरविरुद्ध पोखराको राम्रो सुरुआत
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सले पहिलो पावरप्लेमा राम्रो सुरुआत गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याइरहेको पोखराले ६ ओभरको खेल सकिँदा एक विकेट गुमाएर ५९ रन बनाएको छ ।

पोखराबाट हाल क्रिजमा रहेका आन्द्रियस गौस ३५ र कप्तान कुशल भुर्तेल आठ रनमा खेलिरहेका छन् ।

पोखराले ओपनर दिनेश खरेललाई ११ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३९ रन बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ११:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro