site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पको ‘ट्यारिफ’ दृष्टिकोणमा ठूलो गल्ती : बाइडेन
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको ‘ट्यारिफ’ दृष्टिकोणलाई एक ठूलो गल्तीका रूपमा टिप्पणी गरेका छन् । वासिङगटन डीसीस्थित थिंक ट्यांक ब्रुकिङ्स इन्स्टिच्युसनमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

ट्रम्प देशमा ल्याइएका सबै आयातित सामानमा अमेरिकी उपभोक्ताको सट्टा विदेशी मुलुकले ती शुल्कको लागत वहन गर्नेछन् भन्ने गलत विश्वासमा ठाडो, विश्वव्यापी शुल्क लगाउन कटिबद्ध रहेको उनले उल्लेख गरे ।

उनले ट्रम्पको आर्थिक योजनाको पनि आलोचना गरे । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ०९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro