site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनकपुरविरुद्ध पोखराको खराब सुरुआत 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गरिरहेको पोखरा एभेन्जर्सले 'पावर प्ले'मा खराब सुरुआत गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको पोखराले ६ ओभरमा ३५ रन बनाउँदा दुई विकेट गुमाएको छ । 

हाल क्रिजमा रहेका कप्तान कुशल भुर्तेल र दीलिपनाथ समान एक रनमा खेलिरहेका छन् । 

एनपीएलमा जनकपुरको यो तेस्रो खेल हो । यसअघि, जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स र दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध समान आठ विकेटको जित निकालेको थियो । 

प्रतियोगितामा पोखराको भने यो दोस्रो खेल हो । पोखराले यसअघि चितवन राइनोजसँग ८७ रनको हार बेहोरेको थियो । पोखरा आज पहिलो जितको खोजीमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ०९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro