बिक्रीका निम्ति नेपालगन्ज लैजान अछामको तुर्माखाद गाउँपालिकाका–७, तोसीका किसानको बारीबाट संकलित सुन्तला । यहाँका किसानको बारीमा सुन्तला पाकेपछि नेपालगन्जबाट व्यापारी आएर किनेर लैजाने गर्छन् । तस्बिर : सुशील भण्डारी/रासस ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com