site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोलखाको गौरीशंकर उपाध्यक्षमा माओवादीको अग्रता

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)की उमेदवारले अग्रता लिएकी छन् । आइतबार भएको उपनिर्वाचनपछि जारी मतगणनामा माओवादीकी निम लेकी शेर्पाले ८०९ मतसहित अग्रता कायम गरेकी हुन् । 

उनका प्रतिस्पर्धी नेकपा (एमाले)की उमेदवार उमा लुगेंलीमगर शेपाले ४४७ मत ल्याएकी छन् । नेपाली कांग्रेसकी उमेदवार पासदिकी तामाङले २४०, राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)की गोमा श्रेष्ठले १८, नेकपा (एकीकृत समाजवादी)की रविना खड्काले १४ मत ल्याएकी छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro