site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ईसेवाबाट मनि ट्रान्सफर गर्दा अन्जुलाले जितिन् काठमाडौंमा घर

काठमाडौं । रोमानियाबाट ईसेवा मनि ट्रान्सफरमार्फत ईसेवा वालेटमा रेमिट्यान्स पठाउने अन्जुला घिमिरेले काठमाडौंमा घर जितेकी छन् ।

ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा विजेता बन्दै घिमिरेले काठमाडौंमा घर उपहार पाएकी हुन् ।

Dabur Nepal
NIC Asia

१२ मंसिरमा ईसेवा मनि ट्रान्सफरले गोलाप्रथामार्फत घिमिरेलाई विजेता घोषणा गरेको हो । विजेता बनेसँगै घिमिरेले ललितपुरको महालक्ष्मी नगरपालिका–३ स्थित इमाडोलमा करिब ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर पाएकी छन् ।

इसेवा मनि ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सको वैधानिकता प्रवर्द्धन गर्न र डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्न १ असोज २०८० देखि ३० कात्तिक २०८१ सम्म ‘मेरो डिजिटल देश’ अभियान सञ्चालन गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro