site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ईसेवाबाट मनि ट्रान्सफर गर्दा अन्जुलाले जितिन् काठमाडौंमा घर
Tiktok banner adTiktok banner ad

काठमाडौं । रोमानियाबाट ईसेवा मनि ट्रान्सफरमार्फत ईसेवा वालेटमा रेमिट्यान्स पठाउने अन्जुला घिमिरेले काठमाडौंमा घर जितेकी छन् ।

ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा विजेता बन्दै घिमिरेले काठमाडौंमा घर उपहार पाएकी हुन् ।

१२ मंसिरमा ईसेवा मनि ट्रान्सफरले गोलाप्रथामार्फत घिमिरेलाई विजेता घोषणा गरेको हो । विजेता बनेसँगै घिमिरेले ललितपुरको महालक्ष्मी नगरपालिका–३ स्थित इमाडोलमा करिब ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर पाएकी छन् ।

इसेवा मनि ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सको वैधानिकता प्रवर्द्धन गर्न र डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्न १ असोज २०८० देखि ३० कात्तिक २०८१ सम्म ‘मेरो डिजिटल देश’ अभियान सञ्चालन गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro