site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तेस्रोपटक म्याद थप
फाइल तस्बिर ।

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न तेस्रोपटक म्याद थप भएको छ । यसअघि पाँच–पाँच दिन म्याद थप भएकोमा यसपटक जिल्ला अदालतले चार दिन म्याद थप गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाकोे टेलिकम कम्पनीमा ३२ अर्ब बढी लगानी भएको विवरण सार्वजनिक गरेपछि प्रसाईं भक्तपुरस्थित आफ्नै निवासबाट यही मंसिर ४ गते पक्राउ परेका थिए । शुक्रबार जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको इजलासले म्याद थपिदिएको हो ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro