site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कालीकोट जीप दुर्घटनामा ज्यान गुमाएका ६ जनाको सनाखत
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कालीकोटमा आइतबार दिउँसो जीप दुर्घटनामा परी ज्यान गुमाएका ६ यात्रुको सनाखत भएको छ । उनीहरू सबै कालीकोटको पलाँता गाउँपालिका–६ का बासिन्दा हुन् ।

दुर्घटनामा परी पलाँता–६ का दशकला शाही, पदम बम, भगवती रोकाय, गणेश शाही, छाया शाही र दमन रोकायको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एवं एसएसपी राजेन्द्र भट्टले जानकारी दिए ।

दुर्घटनामा १३ जना घाइते भएका छन् । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जीप पलाँतामा दुर्घटना भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro