site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोलखामा गयो भूकम्प

काठमाडौं । दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार साँझ ७:५६ बजे दोलखाको ओराङमा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि, कात्तिक १० गते राति दोलखाकै लामिडाँडामा ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  २०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro