site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
जानकी मन्दिर
सोमबार साँझ देखिएको जनकपुरधामस्थित जानकी मन्दिरको मनमोहक दृश्य । यो मन्दिर मिथिलावासीका लागि सांस्कृतिक धरोहर हो । मन्दिरको वार्षिक क्यालेन्डर अनुसार सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गर्छ । तस्बिर : अमरेन्द्रकुमार यादव/रासस

 

 
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  २२:३१
प्रतिक्रिया दिनुहोस्