site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसमा उपनिर्वाचनको संयोजन गर्ने जिम्मा विश्वप्रकाशलाई, यी हुन् सदस्य 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह उपनिर्वाचनको केन्द्रीय संयोजन समिति गठन गरेका छन् । 

महामन्त्री विश्वप्रकाश शर्मा संयोजक रहने गरी समिति गठन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उपसमितिमा ९ जना सदस्य रहेका छन् । 

सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार सदस्य छन् । त्यस्तै, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य सदस्य रहेका छन् । प्रकाश शर्मालाई सदस्य सचिवको जिम्मेवारी तोकिएको छ ।

आउँदो मंसिर १६ गते स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन हुँदै छ । 

congress-1730287697.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro