site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किरण राणा र सुन्दरप्रसाद ह्योजु एआईजीमा बढुवा

काठमाडौं । सरकारले प्रहरी नायव महानिरीक्षक (डीआईजी) किरण राणालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको हो । 

आज बसेको मन्त्रिपरिषद्को बैठकले राणलाई बढुवा गर्ने निर्णय गरेको सञ्चारमन्त्रीसमेत रहेका सरकार प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनलाई प्रदेश समन्वय विभाग नक्सालमा पदास्थपन गरिएको छ ।

उनका अनुसार, बैठकले प्राविधिक स्वास्थ्य समूहका प्राविधिक प्रहरी नायव महानिरीक्षक (डीआईजी) डा. सुन्दरप्रसाद ह्योजुलाई प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरिएको छ । उनलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा पदास्थपन गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  २०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro