site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेफ्रीको निर्णयप्रति असन्तुष्ट बने पाकिस्तानी प्रशिक्षक रिज्की
SkywellSkywell

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ को पहिलो खेलमा भारतसँग पराजित भएपछि पाकिस्तानी टिमका मुख्य प्रशिक्षक अदिल रिज्की रेफ्रीको निर्णयप्रति असन्तुष्ट बनेका छन् । खेलपछि पत्रकारसँगको कुराकानीमा रिज्कीले रेफ्रीबाट भएका केही खराब निर्णयले पाकिस्तानी टिमलाई समस्यामा पारेको बताए ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा प्रतियोगिताकै सबैभन्दा सफल टिम भारतले पाकिस्तानविरुद्ध ५–२ को जित निकालेको थियो ।

KFC Island Ad
NIC Asia

“आज रेफ्री ठूलो समस्याको रूपमा रहे । त्यहाँ केही खराब निर्णय भए । जसले पक्कै पनि हाम्रो टिमलाई समस्यामा पार्‍यो । रेफ्री एसेसर भारतकै थिए,” रिज्कीले भने, “तर पनि जितको श्रेय भारतलाई जान्छ । उनीहरूले राम्रो फुटबल खेले ।”

जितसहित प्रतियोगिताको सुरुआत गरेको भारत समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । यस समूहमा भारत र पाकिस्तानसँगै साविक विजेता बंगलादेश छन् । यस्तै, समूह ‘बी’मा साविक उपविजेता नेपालसँगै माल्दिभ्स, श्रीलंका र भुटान छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  २२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro