site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बुदो मार्सल आर्ट्स खेल्ने चार खेलाडी अजरबैजान प्रस्थान

काठमाडौं । अजरबैजानको बाकुमा हुने अन्तर्राष्ट्रिय विश्व बुदो मार्सल आर्ट्स प्रतियोगितामा सहभागी हुन नेपालका चार खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् ।

अजरबैजान जाने टिमलाई नेपाल अन्तर्राष्ट्रिय बुदोकै–दो महासंघका अध्यक्ष विश्वसागर श्रेष्ठ, महासचिव रवीन्द्र गोपाली र कोषाध्यक्ष राजेन्द्र शाहीले बिदाइ गरेका हुन् । नेपाली टिममा चार खेलाडीसँगै प्रशिक्षक र निर्णायक समेत छन् । 

Dabur Nepal
NIC Asia

प्रतियोगिताका निम्ति नेपाली टिम वीरकृष्ण महर्जनको प्रशिक्षणमा छ । प्रशिक्षक महर्जन नेपाल बुदोकै–दो फुलकन्ट्याक्स संघका अध्यक्ष समेत हुन् । यस्तै, निर्णायकमा पूजा लामा निर्णायकमा छिन् । खेलाडीहरूमा वीरचन्द्र नकर्मी, सतीस बलामी, ज्ञानेन्द्र हमाल र ब्रिनिस महर्जन छन् ।

प्रतियोगितामा वीरचन्द्रले ७५ किलो तौल समूहमा, सतीसले ७८, ज्ञानेन्द्रले ५८ र ब्रिनिसले ३० किलो तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro