site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनमा ग्यास चुहावट हुँदा सातजनाको मृत्यु, चार घाइते
फाइल तस्बिर ।

जिनान । पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा शनिबार दिउँसो भएको विषाक्त ग्यास चुहावट हुँदा सातजनाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएका छन् ।

ग्यास दिउँसो १ः३० बजे चुहावट भएको शौगुआङ सहरको आपत्कालीन व्यवस्थापन ब्युरोले जनाएको छ ।

घाइतेहरूको अवस्था सामान्य रहेको ब्युरोले जनाएको छ । साथै, दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  २२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro