बाह्रखरी फोटो
-1728195826.jpg)
काठमाडौं । गएको असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले ललितपुरमा पनि क्षति गर्यो । ललितपुरको दक्षिणी भेगमा बाढीपहिरोले सबैभन्दा बढी क्षति पुर्याएको छ । यस क्षेत्रमा घर, खेतसँगै मानवीय क्षति पनि भएको छ । पहिरोले सडक अवरुद्ध हुँदा अझै पनि आवातजावतमा कठिनाइ भएको स्थानीयले बताएका छन् ।
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१ १२:१०
प्रतिक्रिया दिनुहोस्