site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बेहुली फ्रम मेघौली’को प्रिमियर (तस्बिरहरू)
SkywellSkywell

काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’को प्रिमियर सम्पन्न भएको छ । भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्स सिनेमा हलमा बुधबार भएको प्रिमियरमा कलाकारको  ठूलो संख्यामा उपस्थिति थियो । 

अभिनेता हरिवंश आचार्य, निर्देशक दीपेन्द्र के खनाल, सुजित बिडारी, प्रदीप भट्टराई, निर्माता दीपेश खत्री म्याक्स, रोहित अधिकारी, अभिनेता सलिनमान बानिया, सलोन बस्नेत, हास्य कलाकार केदार घिमिरे, निर्देशक तथा कोरियोग्राफर रेनेशा बान्तवा राई राणा, नायिका निरुता सिंहलगायत सिनेकर्मीको उपस्थिति रहेको थियो । 

चलचित्र हेरेपपछि धेरैले चलचित्र उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । कलाकारको अभिनयको खुलेर तारिफ गर्दै समाजमा घरघरमा रहेको कथा सिनेमाले उठान गरेको बताएका छन् ।

KFC Island Ad
NIC Asia

चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुक्ष्साल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारीलगायतको अभिनय छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । चलचित्रमा लगानी पनि अभिनेत्री स्वस्तिमा र निर्देशक निश्चलको छ । कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

Royal Enfield Island Ad

 

15-1727932178.jpg

16-1727932178.jpg

17-1727932178.jpg

13-1727932177.jpg

8-1727932174.jpg

12-1727932176.jpg

11-1727932176.jpg

14-1727932177.jpg

9-1727932175.jpg

10-1727932175.jpg

5-1727932174.jpg

6-1727932174.jpg

7-1727932174.jpg

3-1727932173.jpg

4-1727932173.jpg

2-1727932172.jpg

1-1727932172.jpg

तस्बिरहरू ‘बेहुली फ्रम मेघौली’को फेसबुक पेजबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro