site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घरबाटो सिफारिसमा साढे चार लाख 'घुस लिने' वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Tiktok banner adTiktok banner ad

काठमाडौं । धनुषाको जनकपुर उपमहानगरपालिका–२४ का वडाध्यक्ष उपेन्द्र सहनीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार वडाध्यक्ष सहनीसहित वडासचिव उपेन्द्र साहु तेली र विजय मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारको बर्दिवास कार्यालयबाट खटेको टोलीले घरबाटो सिफारिस गरिदिन सेवाग्राहीसँग चार लाख ५० हजार घुस मागेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो ।

अख्तियारले उनीहरू तीनै जनालाई चार लाख ५० हजार बिगो कायम गरी बिगोबमोजिम जरिवाना माग गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro