site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कवि डा. दुबसु क्षेत्रीका दुई कविताकृति प्रकाशित 
Tiktok banner adTiktok banner ad

काठमाडौं । साहित्यकार कवि डा. दुबसु क्षेत्रीद्वारा लिखित दुई गीति कवितासंग्रह एकसाथ प्रकाशित भएको छ ।

डा. क्षेत्रीको दुई गीतसंग्रह ‘अविरल यात्राजस्तो मेरो जिन्दगी’ र ‘अद्र्धमुदित अधरहरू’ प्रकाशित भएको हो । ‘अविरल यात्राजस्तो मेरो जिन्दगी’लाई दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठानले र ‘अद्र्धमुदित अधरहरू’ वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको हो ।

हाल जापानका लागि नेपाली राजदूत रहेका डा. दुर्गाबहादुर सुवेदी (कवि दुबसु क्षेत्री)का तीन दर्जनबढी कृति प्रकाशित छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ०७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro