बाह्रखरी फोटो

काठमाडौं । विश्व आत्महत्या रोकथाम दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसर पारेर आज ललितपुर मंगलबजारबाट र्याली निकालिएको छ । र्यालीका सहभागीले आत्महत्या रोकौं, आत्महत्या गर्नबाट कसरी अरूलाई बचाउनेलगायत जानकारीसहितका ब्यानर र प्लेकार्ड बोकेका थिए ।
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१ ०८:४७
प्रतिक्रिया दिनुहोस्