मनाङ नार्पाभूमि गाउँपालिका–३, च्याखुबाट देखिएको हिम्लुङ हिमालको दृश्य । समुद्री सतहदेखि सातहजार १२६ मिटर उचाइँमा रहेको यो हिमालमा नर्पाभूमि वडा नम्बर ४ र ५ फुगाउँ हुँदै आरोही आधार शिविर पुग्ने गर्छन् । तस्बिर : नवीन लामिछाने/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com