site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिरियाली सैनिकस्थलमा इजरायली हवाई आक्रमण : चारजनाको मृत्यु

काठमाडौं । इजरायलले सिरियाको मध्य क्षेत्रमा धेरै सैन्य प्रतिष्ठानमा हवाई आक्रमण गरेको छ ।

इजरायली हवाई आक्रमणमा चारको मृत्यु र १५ जना घाइते भएका सिरियाली रक्षा मन्त्रालय र चिकित्सा अधिकारीले जनाएका छन् ।

उत्तरी लेबनानको दिशाबाट आक्रमण गरिएको थियो । हामाको मध्य प्रान्तस्थित प्रमुख सैन्यस्थलहरूमा प्रहार गरिएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro