site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘घामका उपासक सूर्यप्रसाद लाकोजू’ सार्वजनिक 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । कवि सूर्यप्रसाद लाकोजूको कविताकृति ‘मेरो घाम’ माथि लेखिएको समालोचनात्मक पुस्तक ‘घामका उपासक सूर्यप्रसाद लाकोजू’ एक कार्यक्रमका बीच सार्वजनिक भएको छ । पुस्तक भीमप्रसाद काफ्लेले लेखेका हुन् ।

काभ्रेमा आयोजित कार्यक्रममा साहित्यकार डा. तुलसीप्रसाद भट्टराईले कृति लोकार्पण गर्दै काफ्लेको कृतिको प्रशंसा गरे । 

कृतिकार काफ्लेले लाकोजूको ‘मेरो घाम’ले आफूलाई स्पर्श गरेकै कारण यो पुस्तक तयार भएको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu