site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘अबको बाटो’ लोकार्पित

काठमाडौं । भरतकुमार श्रेष्ठद्वारा सम्पादित लेख रचनाहरूको संग्रह ‘अबको बाटो’ एक कार्यक्रमबीच पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले लोकार्पण गरे । विभिन्न लेखक तथा पत्रकारहरूले लेखेका २६ वटा लेख उक्त संग्रहमा समावेश छ ।

शनिबार काठमाडौंमा शिखा बुक्स र दायित्व वाङमय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा वक्ताहरूले पुस्तकले नेपालको विकासको बाटो अब के हुनसक्छ भन्नेबारे पुस्तकले बोलेको बताए ।

कार्यक्रममा प्रदीप ज्ञवालीले पुस्तकले नेपालको अबको बाटोलाई बहसमा ल्याएको बताए । डा. डिला संग्रौलाले यस पुस्तकले देश विकासको भिजन दिएको बताइन् । पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो ।

 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro