site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साउदी अरेबियाले ‘ग्लोबल एआई शिखर सम्मेलन’को आयोजना गर्ने

रियाद । आउँदो सेप्टेम्बर १० देखि १२ सम्म साउदी अरेबियाको रियादमा ‘ग्लोबल एआई शिखर सम्मेलन’ आयोजना हुँदै छ । साउदी डाटा र आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटी (एसडीएआईए)द्वारा आयोजित सम्मेलनमा १०० देशका ३०० बढी विशेषज्ञ र निर्णयकर्ताको सहभागिता रहनेछ ।

शिखर सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टेक्नोलोजीका क्षेत्रमा विश्वव्यापी अनुभवको समीक्षा गरिनेछ ।

द्रुत रूपमा विकास भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टेक्नोलोजी र यसको प्रभावलाई कसरी रणनीतिक रूपमा सञ्चालन, उत्पादन र मापनका विषयमा सम्मेलन केन्द्रित रहनेछ । रासस/क्यूएनए

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro