site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
कंगोमा मंकीपक्सबाट ६१० जनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा मंकीपक्स प्रकोपबाट १७ हजार ८०१ जनाभन्दा बढी संक्रमित भएका छन् ।

संक्रमणबाट हालसम्म ६१० जनाको मृत्यु भइसकेको त्यहाँका स्वास्थ्यमन्त्री रोजर कम्बाले बताए । उनले सुरक्षात्मक उपायको पालना गर्न नागरिकलाई आग्रह गरे । संदिग्ध घटना द्वन्द्व प्रभावित प्रान्तमा धेरै छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वव्यापी, क्षेत्रीय र राष्ट्रियस्तरमा समन्वयात्मक प्रयासमार्फत एमपक्स (मंकीपक्स) फैलन नदिन रणनीतिक योजनाको सुरुआत गरेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ०९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro