site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एक महिनामा ९० करोडका ईभी आयात, आधाभन्दा बढी चीनबाट
प्रतीकात्मक तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना साउनमा ३८१ विद्युतीय गाडी (ईभी) भित्र्याइएको छ । पहिलो महिनामै ८९ करोड ७० लाख २१ हजार रुपैयाँका ईभी आयात गरिएको भन्सार विभागले जनाएको छ । सरकारले यी गाडीबाट ५२ करोड १८ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

सबैभन्दा धेरै ५१ देखि १०० किलोवाटसम्म क्षमताका २१६ गाडी भित्र्याइएको ५० किलोवाटसम्म क्षमताका १६१ गाडी आयात गरिएको छ । १०० किलोवाटभन्दा बढी क्षमताका चार कार, जीप तथा भ्यान भित्र्याइएको छ ।

सबैभन्दा बढी चीनबाट २०२ ईभी आयात गरिएको छ । भारतबाट १७८ ईभी भित्र्याइएको छ । जर्मनीबाट एउटा गाडी आयात गरिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro