site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको बसमाथि ढुंगा खस्यो, १९ जना घाइते

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९, १७ किलोमा यात्रुवाहक बस पल्टिएको छ ।

गौरबाट पोखरातर्फ जाँदै गरेको ग२ख ४७ नम्बरको यात्रुवाहक बस माथिबाट ढुंगा खस्दा पल्टिएको हो । बसमा सवार १९ जना घाइते भएका छन् ।

चितवन प्रहरीका डीएसपी भेषराज रिजालका अनुसार गुडिरहेको बसमाथि ढुंगा खसेपछि बस पल्टिएको हो । घाइते १९ मध्ये केहीको अवस्था गम्भीर छ । बसमा करिब ३५ जना सवार रहेको खुलेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro