site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीको प्रतिप्रश्न– विश्वविद्यालयमा अशान्ति आफैँ गराउने अनि शान्ति भएन भन्ने ? 
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफैँ ताला लगाउने अनि पढाइ भएन भन्ने ?’ भन्दै प्रतिप्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले विश्वविद्यालयमा अशान्ति गराइएको भन्दै आपत्ति जनाए ।

“ताला अरूले लगाउन आउने त होइन, आफैँ ताला लगाउने अनि पढाइ भएन भन्ने ? विद्यालय, विश्वविद्यालय, महाविद्यालय शान्तिक्षेत्र हुनुपर्ने,” प्रधानमन्त्री ओलीले भने, “ती ठाउँमा अशान्ति आफैँ गराउने अनि फेरि शान्ति भएन भन्ने ? त्यस्ता तरिका हरेकले छोड्नुपर्छ ।”

उनले व्यवस्थापन, शिक्षक, अभिभावकलगायत हरेक पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए । शिक्षा क्षेत्रका समस्या समाधानका निम्ति जिम्मेवार भएर लाग्नुपर्ने उनले उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro