site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
छानबिन समितिले लियो दुई सहकारी सञ्चालकको बयान
SkywellSkywell

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले दुई सहकारीका सञ्चालकको बयान लिएको छ ।

सिंहदरबारमा बसेको समितिको बैठकले कुमारी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका सञ्चालक सूर्यध्वज न्यौपाने र सोसाइटल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक रामचन्द्र शर्मासँग सोधपुछ गरेको हो ।

Dabur Nepal
NIC Asia

काठमाडौंको चाबहिलस्थित मित्रपार्कमा रहेको कुमारी सहकारी यसअघि समस्याग्रस्त घोषणा गरिएको थियो । सोसाइटल सहकारी छानबिन समितिको कार्यादेशको अनुसूचीको ११औँ नम्बरमा छ ।

विज्ञदेखि सरोकारवाला तथा सहकारी ठगीमा संलग्नहरूसँग छलफल गरेको समितिले प्रतिवेदन लेखनको कार्य पनि अघि बढाएको छ ।

गत जेठ १५ गते गठन भएको समितिलाई सहकारीमा जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुनबमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने कार्यादेश छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro