site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको फेसबुक ह्याक भएपछि...
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को फेसबुक पेज ह्याक भएको छ । सोमबारदेखि ह्याक भएको पेज बुधबारसम्म पनि रिकभर हुन सकेको छैन ।
 
पेज ह्याक गरी ह्याकरले अश्लील सामग्री निरन्तर पोष्ट गरिरहेका छन् । ईडीसीडीका निर्देशक डा. यदुचन्द्र घिमिरेले पेज ह्याक भएकाले उक्त पेजमा हालसालै गरिएका पोष्ट, पठाइएका सन्देश तथा अन्य गतिविधि महाशाखाको नभएको जानकारी दिएका छन् ।
 
फेसबुक ह्याकरकै नियन्त्रणमा चलेपछि आज साइबर ब्युरोमा लिखित उजुरी दिन लागिएको घिमिरेले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro