site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मंकीपक्सबाट कंगोमा ५७० जनाको मृत्यु

काठमाडौं । मंकीपक्सका कारण कंगोमा ५७० जनाको मृत्यु भएको छ । मंकीपक्स प्रकोपलाई महाद्वीपीय आपत्काल घोषणा गरिएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्यमन्त्री रोजर कम्बाले देशमा १६ हजार ७०० जनामा संक्रमण देखिएको र तीमध्ये ५७० जनाको मृत्यु भइसकेको बताए । भाइरसबाट धेरै संक्रमित भएकाहरू युवा छन् ।

Dabur Nepal
NIC Asia

सन् २०२२ डिसेम्बरमा कंगोले राष्ट्रिय प्रकोप घोषणा गरेको थियो । यो रोगले १७ अफ्रिकी देश र महाद्वीपबाहिरका अरू धेरैलाई असर गरेको छ ।

त्यहाँका स्वास्थ्यमन्त्रीले सरकारको हस्तक्षेपले देशभित्र ठूलो मात्रामा संक्रमण फैलनबाट रोक्न मद्दत गरेको बताए ।

अफ्रिकी संघको स्वास्थ्य एजेन्सीका अनुसार, २०२४ मा रिपोर्ट गरिएको नयाँ मंकीपक्स मामिलाको संख्या २०२३ को सोही अवधिको तुलनामा १६० प्रतिशतले वृद्धि भएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro