site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा मोबाइल लुट्ने तीन नेपालीसहित चारजना पक्राउ
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

हैदराबाद । असुली धन्दामा संलग्न तीन नेपालीसहित चारजनालाई भारतीय प्रहरीले आइतबार पक्राउ गरेको छ ।

आरोपित नेपालीमा भारतको रानीगन्जमा बस्दै आएका २० वर्षीय निराजन तिरुब र २२ वर्षीय विशाल कुमार तथा सिन्धि कोलोनीमा बस्दै आएका २२ वर्षीय विक्रम बुढा छन् । पक्राउ पर्ने अर्का एक व्यक्ति भारतकै ३४ वर्षीय प्रेम राय हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनीहरूको आम्दानी कम भएपछि मोबाइल लुट्ने योजना बनाएको बताइएको छ । यही अगस्ट १० मा विशालको कोठामा बसेर योजना बनाई उनीहरू स्थानीय रासोलपुरा एक्स रोडमा गएका थिए । उक्त स्थानमा उनीहरूले मानिसलाई धम्क्याएर मोबाइल मागेका थिए । मोबाइल दिएपछि उनीहरू त्यहाँबाट भागेका थिए ।

उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरी भारतीय न्याय संहिताअनुसार कारबाही अघि बढाएको छ । उनीहरूका साथबाट प्रहरीले ६ सेट मोबाइल फोन र दुईपांग्रे स्कुटी बरामद गरेको छ । एजेन्सी

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro