विदेश

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियास्थित बेकर्सफिल्डनजिक मंगलबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्प दक्षिणी क्यालिफोर्नियाको लस एन्जेल्ससम्म महसुस गरिएको थियो ।
सो क्षेत्रमा संरचनागत क्षति तथा घाइते भएको प्रारम्भिक रूपमा नपाइएको लस एन्जेल्सका फायर अधिकारीहरूले बताएका छन् । सीएनएन
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१ ११:२८
प्रतिक्रिया दिनुहोस्