site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिका उडिन् रचना

काठमाडौं । गायिका रचना रिमाल सांगीतिक कार्यक्रमका लागि अमेरिका लागेकी छन् । उनी ५५ दिन लामो  'अब नाच्छ अमेरिका' सांगीतिक कार्यक्रमका लागि सोमबार अमेरिकातर्फ प्रस्थान गरेकी हुन् ।

उनी अमेरिकाका विभिन्न सहरमा प्रस्तुति दिनेछिन् । उनले अमेरिका आफ्नो १५औँ अन्तर्राष्ट्रिय सांगीतिक यात्रा रहेको पनि जानकारी दिएकी छन् ।

"केही वर्ष अघिसम्म पारिवारिक अवस्थाले गर्दा उच्च शिक्षापश्चात् वैदेशिक रोजगारीका लागि कुनै न कुनै देश जानुपर्छ भनेर योजना बनाएकी म अहिले हजुरहरूकै कारणले आफ्नो १५औँ अन्तर्राष्ट्रिय सांगीतिक यात्राको क्रममा छु," फेसबुकमा रचनाले भनेकी छन् ।

रचना नेपालकै व्यस्त गायिकामध्येकी एक हुन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro