site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मालीले तोड्यो युक्रेनसँगको कूटनीतिक सम्बन्ध
SkywellSkywell

माली । अफ्रिकी देश मालीले युक्रेनसँग आफ्नो कूटनीतिक सम्बन्ध तोडेको छ । मालीका एक सैन्य अधिकारीले अघिल्लो महिना अल्जेरियाको सीमानजिक भएको लडाइँका क्रममा युक्रनेले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

उक्त लडाइँमा तुआरेग विद्रोही समूहले मालीका कैयौँ सैनिक र वाग्नर समूहका लडाकुलाई मारेको थियो । मालीको तुआरेग विद्रोहीलाई अलकायदाका युवाले पनि साथ दिइरहेका छन् ।

Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia

युक्रेनको मिलिट्री इन्टेलिजेन्सका प्रवक्ता एन्द्रेइ युसोवले जनाएअनुसार, पछिल्लो हप्ता उनको सेनाले तुआरेग विद्रोहीलाई हमला गर्नका निम्ति सूचना दिएको थियो ।

मालीका एक उच्च सैन्य अधिकारीले युक्रेनले विद्रोहीलाई सूचना दिएको सुनेर आफूहरूलाई चोट लागेको जनाएका छन् । युक्रेनले मालीको सम्प्रभुतामा धक्का लगाएको उनको आरोप छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०९:४९
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro