site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मालीले तोड्यो युक्रेनसँगको कूटनीतिक सम्बन्ध

माली । अफ्रिकी देश मालीले युक्रेनसँग आफ्नो कूटनीतिक सम्बन्ध तोडेको छ । मालीका एक सैन्य अधिकारीले अघिल्लो महिना अल्जेरियाको सीमानजिक भएको लडाइँका क्रममा युक्रनेले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

उक्त लडाइँमा तुआरेग विद्रोही समूहले मालीका कैयौँ सैनिक र वाग्नर समूहका लडाकुलाई मारेको थियो । मालीको तुआरेग विद्रोहीलाई अलकायदाका युवाले पनि साथ दिइरहेका छन् ।

युक्रेनको मिलिट्री इन्टेलिजेन्सका प्रवक्ता एन्द्रेइ युसोवले जनाएअनुसार, पछिल्लो हप्ता उनको सेनाले तुआरेग विद्रोहीलाई हमला गर्नका निम्ति सूचना दिएको थियो ।

मालीका एक उच्च सैन्य अधिकारीले युक्रेनले विद्रोहीलाई सूचना दिएको सुनेर आफूहरूलाई चोट लागेको जनाएका छन् । युक्रेनले मालीको सम्प्रभुतामा धक्का लगाएको उनको आरोप छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro