site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सचिवालय बैठक बस्दै 
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे हनुमानस्थानस्थित होटेल बसेरामा बस्नेछ । 

बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक विषयमा छलफल हुने प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०६:२५
प्रतिक्रिया दिनुहोस्