site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रि–ओपनिङमा ११.५९ अंकले बढ्यो नेप्से, एक करोडको कारोबार

काठमाडौं । सेयर बजार खुल्नुभन्दा १० मिनेट अगाडि खुल्ने प्रि–ओपनिङ सेसनमा नेप्से परिसूचक ११.५९ अंकले बढेको छ । उक्त अवधिमा एक करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटाको सेयर मूल्य घटेको छ ।

नियमित कारोबार भने ११ बजेबाट ३ बजेसम्म हुनेछ । प्रि–ओपनिङ सेसनमा माइक्रोफाइनान्स, वाणिज्य बैंक, फाइनान्स, विकास बैंक, हाइड्रोपावर र होटेल तथा पर्यटन समूहको परिसूचक बढेको छ । म्युचुअल फण्ड र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ । 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ११:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro