site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रि–ओपनिङ सेसनमा ८.३१ अंकले बढ्यो नेप्से
SkywellSkywell

काठमाडौं । सेयर कारोबार नियमित खुल्नुभन्दा १० मिनेटअगाडि खुल्ने प्रि–ओपनिङ सेसनमा मंगलबार नेप्से परिसूचक ८.३१ अंकले बढेको छ ।

प्रि–ओपनिङ सेसनमा तीन करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । तीन कम्पनीको सेयर मूल्य बढेको छ । ३० वटाको सेयर मूल्य घटेको छ ।

KFC Island Ad
NIC Asia

प्रि–ओपनिङ सेसनमा माइक्रोफाइनान्स, वाणिज्य बैंक, फाइनान्स, विकास बैंक, हाइड्रोपावर र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ ।

नियमित कारोबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म हुनेछ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ११:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro