site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रविको व्यंग्य– गठबन्धन निकै बलियो हुनेमा पूरै ढुक्क भइयो !
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू अहिलेको सत्ता गठबन्धन 'निकै बलियो' हुनेमा ढुक्क रहेको भन्दै व्यंग्य गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत लामिछानले सरकारका पछिल्ला कदम र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको अभिव्यक्ति सुनेपछि गठबन्धन निकै बलियो हुनेमा 'पूरै ढुक्क' भएको बताएका हुन् ।

सरकारका पछिल्ला कदम र कांग्रेस महामन्त्रीज्यूको कुरा सुने पछि पूरै ढुक्क भैयो, यो गठबन्धन निकै बलियो हुनेछ । त्यसैले सम्झौताको बुँदा ४ अनुसार २०८३ साल साउनमा प्रधानमन्त्री बन्न लाग्नुभएका कांग्रेस सभापति माननीय शेरबहादुर देउवालाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना दिन चाहन्छु," रविले लेखेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  २१:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro