काठमाडौं । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा बिहीबार (आज) राष्ट्रिय झन्डा आधा झुकाउने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको थियो ।
बैठकले पाँच सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com