site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फिफा वरीयतामा नेपाल यथावत् 
फाइल तस्बिर ।

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपाल यथावत् छ । फिफाले बिहीबार अद्यावधिक गरेको वरीयताअनुसार नेपाल १७५औँ स्थानमा यथावत् रहेको हो ।

दक्षिण एसियाली वरीयतामा नेपाल तेस्रो स्थानमा कायम छ । दक्षिण एसियामा भारत पहिलो अर्थात् विश्व वरीयतामा १२४औँ स्थानमा छ । दक्षिण एसियामा दोस्रोमा रहेको माल्दिभ्स तीन स्थान खस्कँदै १६३औँ स्थानमा झरेको छ ।

Dabur Nepal
NIC Asia

दक्षिण एसियामा चौथो स्थानको भुटान १८२औँ नम्बरमा छ । पाँचौँ स्थानको बंगलादेश १८४औँ नम्बरमा छ । छैटौँ र सातौँ स्थानका पाकिस्तान र श्रीलंका क्रमशः १९७औँ र २०५औँ नम्बरमा छन् ।

फिफा विश्व वरीयताको शीर्ष स्थानमा भने अर्जेन्टिना कायमै छ । वरीयताको दोस्रोमा फ्रान्स, तेस्रोमा स्पेन, चौथोमा इंग्ल्यान्ड र पाँचौँ स्थानमा ब्राजिल छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro