site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
द्वारिकाज होटलकी अध्यक्ष अम्बिका श्रेष्ठको निधन

काठमाडौं । उद्यमी अम्बिका श्रेष्ठको ९१ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचाररत श्रेष्ठको बिहीबार निधन भएको अस्पताल एवम् पारिवारिक स्रोतले जनाएको छ ।

उनी काठमाडौंको लक्जरी होटल द्वारिकाजकी अध्यक्ष हुन् । 

सानो होटलबाट सुरु गरेर द्वारिकाजलाई विख्यात बनाउन सफल उनी कयौं उद्यमीका लागि प्रेरणाकारुपमा रहेकी छन् । अम्बिकाको जन्म दार्जिलिङमा भएको थियो । 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro