site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गर्न समिति गठन गर्ने सञ्चारमन्त्रीको निर्णय
SkywellSkywell

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपालको फ्रेमवर्कलाई परिमार्जनका गर्न समिति गठन गर्नेसम्बन्धी निर्णय गरेका छन् ।

सोमबार सिंहदरबारमा पदभार ग्रहण गरेका मन्त्री गुरुङले यस्तो निर्णय गरेका हुन् ।

Dabur Nepal
NIC Asia

उनले सूचना प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगका लागि कानुनी व्यवस्था गरिने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा रहेका विषयलाई कार्यान्वयनका लागि डिटिलन नेपालको फ्रेमवर्कलाई परिमार्जन गर्नुपर्ने भन्दै उनले समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

यसक्रममा मन्त्री गुरुङले समग्र अध्ययन गरी आवश्यकता आधारमा मन्त्रालयको कामलाई अघि बढाउने बताए । उनले नयाँ प्रविधिको प्रयोग गरी छिटोछरितो सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu