site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गर्न समिति गठन गर्ने सञ्चारमन्त्रीको निर्णय

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपालको फ्रेमवर्कलाई परिमार्जनका गर्न समिति गठन गर्नेसम्बन्धी निर्णय गरेका छन् ।

सोमबार सिंहदरबारमा पदभार ग्रहण गरेका मन्त्री गुरुङले यस्तो निर्णय गरेका हुन् ।

Dabur Nepal
NIC Asia

उनले सूचना प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगका लागि कानुनी व्यवस्था गरिने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा रहेका विषयलाई कार्यान्वयनका लागि डिटिलन नेपालको फ्रेमवर्कलाई परिमार्जन गर्नुपर्ने भन्दै उनले समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

यसक्रममा मन्त्री गुरुङले समग्र अध्ययन गरी आवश्यकता आधारमा मन्त्रालयको कामलाई अघि बढाउने बताए । उनले नयाँ प्रविधिको प्रयोग गरी छिटोछरितो सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro