site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोरङ, उदयपुर, सिराहा र महोत्तरीमा भारी वर्षा
फाइल तस्बिर ।

काठमाडौं । पूर्वी नेपालका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ । मोरङ, उदयपुर, सिराहा र महोत्तरीमा भारी वर्षा भएको हो । 

पछिल्लो तीन घण्टामा मोरङको हरैँचा, उदयपुरको कटारी र उदयपुरगढी, सिराहाको गोलबजार र महोतरीको गौशाला  वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । 

यी जिल्लाका नदी तथा खोलामा बग्ने नदी तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro