बाह्रखरी फोटो

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट र चितवनको नारायणगढ जोड्ने नारायणी नदीको पुल । विसंं. २०३८ सालमा बनेको पुल पुरानो भएसँगै पुलको उत्तरतर्फ सिग्नेचर पुल बन्नेगरी शिलान्यास भएर काम अगाडि बढेको छ । तस्बिर : टेकराज पोखरेल/रासस
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१ १७:२१
प्रतिक्रिया दिनुहोस्