विदेश

लन्डन । प्रधानमन्त्री ऋषि सुनकको सरकारका कन्जरभेटिभ पार्टीका वरिष्ठ नेता र दुई क्याबिनेट मन्त्रीले त्यहाँको संसदीय निर्वाचनमा पराजय व्यहोरेका छन् ।
रक्षामन्त्री ग्रान्ट सेप्स लेबर पार्टीका एन्ड्रीउ लिविनसँग पराजित भए । कानुनमन्त्री एलेक्स चक पनि लिबरल डेमोर्क्र्याट उमेदवार म्याक्स विल्किन्सनसँग हारे ।
यस्तै, पूर्वकानुनमन्त्री सर रोबर्ट बुकल्यान्ड लेबर पार्टीका हैदी अलेक्ज्यान्डरसँग पराजित भए । बीबीसीबाट ।
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१ ०९:३६
प्रतिक्रिया दिनुहोस्