site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस पदाधिकारी बैठक बस्दै, केपी ओलीसँग सभापतिकाे भेट मुख्य एजेन्डा
फाइल तस्बिर । 
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । 

दिउँसो ३ बजे बस्ने बैठकमा नेविसंघलगायत भ्रातृ संस्थाको म्याद सकिएको सन्दर्भमा नयाँ नेतृत्व चयनका विषयमा छलफल हुनेछ । 

बैठकमा सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको भेटवार्ता तथा समसामयिक विषयमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।  

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०८:२१
प्रतिक्रिया दिनुहोस्