बाह्रखरी फोटो
काठमाडौं । दशौँ अन्तर्राष्ट्रिय योग दिवस आज नेपालमा पनि मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा योगसम्बन्धी कार्यक्रम आयोजना गरिएको छ ।
यसै अवसरमा काठमाडौंको नक्सालस्थित नारायण चौरमा शुक्रबार बिहान भेला भएर सामूहिक रूपमा योगाभ्यास गरियो ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१ ०९:१६
प्रतिक्रिया दिनुहोस्