site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सबैभन्दा टाढाको आकाशगंगा फेला परेको नासाको दाबी

लस एन्जलस । नासाको जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग गरेर खगोलविद्ले सबैभन्दा टाढाको ज्ञात आकाशगंगा (ग्यालेक्सी) पत्ता लगाएको नासाले जनाएको छ ।

यो ग्यालेक्सी ब्रह्माण्ड उत्पत्तिको सुरुआती विस्फोट (बिग ब्याङ)को ३० करोड वर्षको समयभन्दा कम समयमा बनेको थियो । खगोलशास्त्रीले ब्रह्माण्डको सुरुआत कसरी भयो भनेर व्याख्या गर्ने बिग ब्याङ हो ।

Dabur Nepal
NIC Asia

यो ब्रह्माण्ड केवल एक विन्दुका रूपमा सुरु भयो । त्यसपछि विस्तारित, अहिले ठूलो रूपमा र अझै पनि फैलिइरहेको छ ।

पछिल्ला दुई वर्षमा वैज्ञानिकले वेबको प्रयोग गरी ‘कस्मिक डन’को पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

यी आकाशगंगाहरूले ब्रह्माण्ड धेरै सानो हुँदा ग्यास, तारा र ‘ब्ल्याक होल’हरू परिवर्तन भएका तरिकाहरूमा महत्त्वपूर्ण अन्तरदृष्टि प्रदान गर्ने नासाले जनाएको छ । रासस/सिन्ह्वा

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  २३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro